Posts

Showing posts with the label Yama Buddha अनिल अधिकारी

Yama Buddha#Yama Buddha #अनिल अधिकारी

Image
Yama Buddha  अनिल अधिकारी # Yama Buddha   yama buddha ;-  https://youtu.be/OavxMZkU7o8 अनिल अधिकारी  (१९८७ मे ३० - २०१७ जनवरी १४, चर्चित नाम:  यमबुद्ध ) नेपाली र्‍यापर, हिपहप कलाकार तथा गीत रचनाकार थिए।  साथी  नामक गीतबाट प्रचलित भएका उनी नेपाली हिपहप जगतमा छाएका कलाकार थिए। विशेषतः समाजको विकृतिको विरोधमा थुप्रै गीत रचेका उनी लेखाइको अभिव्यक्तिबाट चर्चित छन् । [१] [२]   यम बुद्ध  जसको वास्तविक नाम  अनिल अधिकारी  हो। उनी नेपालका एक चर्चित र्यापर हुन्। वास्तवमा उनले २००७ देखि नेपाली र्याप क्षेत्रमा आफ्नो पाइला टेकेका थिए। उनको सबैभन्दा चर्चित एल्बम मध्ये  साथि  सर्वोत्कृष्ट रहेको थियो। उनी श्रीमतीसँगै विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका थिए। भने १४ जनवरी २०१७ मा उनले लण्डनमानै आत्महत्या गरेका थिए। विषयसूची १ व्याक्तिगत जीवन २ साङ्गीतिक जीवन ३ एल्बमहरू ४ जन्म ५ मृत्यु ५.१ पोष्टमार्टम ५.२ मृत्युको शंका र प्रश्न ६ सन्दर्भ सामग्रीहरू व्याक्तिगत जीवन [ सम्पादन गर्ने ] ...